अब महाअभियोग प्रस्ताव अघि बढाउन मिल्दैनः संविधानविद् आचार्य(अडियो सहित)

काठमाडौ २३ वैशाख ।  संवैधानिक कानुनकाज्ञाता डा. विपिन अधिकारीले सर्वोच्च अदालतको पछिल्लो आदेश स्वभाविक भएको टिप्पणी गर्नुभएको छ ।

सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशिला कार्कीलाई संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरेपछि हिजो मात्रै न्यायाधिश चोलेन्द्र शमसेर जवराको एकल इजालासले अहिले कुनैपनि कार्य अगाडी नवढाउनु र प्रधानन्यायाधीश कार्कीलाई काममा फर्कन आदेश दिएको थियो ।

त्यसपछि सर्वोच्चको आदेश पछि सत्ता पक्ष र प्रतिपक्ष दुई धु्रबमा बाँडिएका बेला डा. अधिकारीले यो अन्तिम आदेश नभएपनि संसदमा अब महाअभियोगको प्रस्ताव अघि बढ्न नसक्ने जानकारी दिए ।

नेपालवाणी नेटवकको कार्यक्रम वाणी वहसमा राजेन्द्र वानियाँ सँग गरेको कुराकानी सुन्न यहाँ जानुहोस ।

 

 

Top